आज सम्मकै सबैभन्दा ठुलो एनाकाेंडा

sajha
प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहीबार २०:३३

ब्राजिलमा एक निर्माण कार्यको क्रममा एक ठुलो एनाकांडो भेटिएको छ । ब्राजिलको पारा राज्यमा डैम बनाउदै थिए नजिकै एउटा गुफा भेटियो र गुफामा १० मिटर लामो र ४०० किलोग्रामको तौल भएको ठुलो सर्प देखेर सबै डराए । यो सर्पको मोटाई १ मिटरको डर लाग्दो थियो । एनाकोंडालाई चेनले बाधेर क्रेनमाथी राखेर सबैले भिडियो बनाएका थिए ।


१ जेष्ठ २०७७, बिहीबार २०:३३ मा प्रकाशित

 

Loading…