कुनै परिवारमा कोरोना देखिए के गर्ने ? 

sajha
प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार १०:३९

  • परिवारलाई त्रसित नपारौ र घर परिवार को जाच गरेर घरमै isolate गरेर बस्न भन्ने।
  • टोल नै सील नगर्ने तर उक्त घरमा कुनै पनि अावत जावत बन्द गर्ने।
  • छिमेकी वा टोल ले फोन बाट सम्पर्क गरेर खान पीन को सहयोग गर्ने।
  • सरकारको एउटा राहत दिने टिम हुनु पर्यो र अावश्यक सामान उपलब्ध गराउने।
  • अति अावश्यक अौषधी उपलब्ध गराउने।
  • प्रहरी, ambulance, स्वास्थ्यकर्मी, चिकित्सक सहित को टीम र अावश्यक अौषधी तयार राख्ने।
  • लक्षण युक्त विरामी लाई अस्पतालमा राख्ने ।
  • हप्ता पछि टेष्ट गरेर रिपोर्ट फेरि हेर्ने। नेगेटिभ भए पछि 2 हप्ता क्वारेन्टाइन मा बसेर नर्मल काम गरे हुन्छ
  • त्यसैले यसको लागि अावश्यक बेड, ICU र डक्टर को योजना बनाउने। 

डा‍‍ अजय श्रीवास्तव । बाल राेग  विशेषज्ञ


२८ श्रावण २०७७, बुधबार १०:३९ मा प्रकाशित

 

Loading…