मन्त्रिपरिषद् बैठकअघि ओली र प्रचण्डबीच भेटवार्ता

sajha
प्रकाशित मिति: ११ आश्विन २०७७, आईतवार १४:१६

काठमाण्डाै

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । उहाँहरुको भेटवार्ता केहीबेर अघि सकिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।


११ आश्विन २०७७, आईतवार १४:१६ मा प्रकाशित

 

Loading…