२४ घण्टामा १ हजार ५१३ जनामा काेराेना पुष्टि, सक्रिय सङ्क्रमितकाे सङ्ख्या २० हजार नाघ्याे

sajha
प्रकाशित मिति: १३ आश्विन २०७७, मंगलवार १६:३१

काठमाण्डाै –

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या पुगेकाे छ । गएको २४ घण्टामा जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा जनाकाे पीसीआर परीक्षण गर्दा जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या जना पुगेको छ ।

अब नेपालमा जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।


१३ आश्विन २०७७, मंगलवार १६:३१ मा प्रकाशित

 

Loading…