सुनको भाउ आज स्थिर

sajha
प्रकाशित मिति: २९ आश्विन २०७७, बिहीबार ११:३८

काठमाण्डौ – 

सुनको भाउ आज घटबढ भएको छैन ।

सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ नै थियो । सुनको भाउ स्थिर रहे पनि चाँदी भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ ।

चाँदी आज तोलाको १२ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।


२९ आश्विन २०७७, बिहीबार ११:३८ मा प्रकाशित

 

Loading…