सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्याे

sajha
प्रकाशित मिति: ६ कार्तिक २०७७, बिहीबार १२:०९

काठमाण्डाै –

सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।


६ कार्तिक २०७७, बिहीबार १२:०९ मा प्रकाशित

 

Loading…