कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

sajha
प्रकाशित मिति: ६ कार्तिक २०७७, बिहीबार १६:३१

६ कात्तिक, बुटवल ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रुपन्देहीका थप एक जनाको मृत्यु भएको छ ।

कञ्चन गाउँपालिका–३ कि ४८ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबार विहान मृत्यु भएको छ । ४ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको बिहीबार मात्र पुष्टि भएको थियो ।


६ कार्तिक २०७७, बिहीबार १६:३१ मा प्रकाशित

 

Loading…