सुनको भाउ आज चार सय रुपैयाँले बढ्याे

sajha
प्रकाशित मिति: १८ कार्तिक २०७७, मंगलवार १६:०२

काठमाण्डाै –

सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँ थियो ।


१८ कार्तिक २०७७, मंगलवार १६:०२ मा प्रकाशित

 

Loading…