सुनचाँदीको भाउ घट्यो

sajha
प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार १४:११

काठमाण्डाै –

सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


१२ मंसिर २०७७, शुक्रबार १४:११ मा प्रकाशित

 

Loading…