माघे संक्रान्तिमा सार्वजनिक विदा दिने सरकारको निर्णय

sajha
प्रकाशित मिति: २६ पुष २०७७, आईतवार १५:४५

काठमाडौं ।

सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


२६ पुष २०७७, आईतवार १५:४५ मा प्रकाशित

 

Loading…