प्रजातन्त्र दिवसमा तरुण दलद्वारा अस्पतालका विरामीहरुलाई फलफूल

sajha
प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार १९:५८

कपिलबस्तु, फगुन ७
७१ औ प्रजातन्त्र दिवसको अवसरमा नेपाल तरुण दल कपिलबस्तुले अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।


७ फाल्गुन २०७७, शुक्रबार १९:५८ मा प्रकाशित

 

Loading…