जसपाको अध्यक्ष यादवको अगुवाइमा कपिलबस्तुमा दिप प्रज्वलन

sajha
प्रकाशित मिति: ११ फाल्गुन २०७७, मंगलवार २१:०१

ईसाझा न्यूज । संवाददाता
कपिलबस्तु, फागुन ११
सर्वोच्च अदालतले संसद विघटनको कदम बदर गर्दै संसद पुनःस्थापना गरेको अवसरमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुद्धारा फुलीकामा दिप प्रज्वलन गरिएको छ ।
सर्वोच्चले प्रतिनिधि सभा पुनरबहाली को उपलक्ष्यमा र सम्मानिय अदालत को निर्णयलाई स्वागत गर्दै दिप प्रज्वलन गरिएको जसपा नेपाल कपिलबस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए । उनको अगुवाईमा फुलीका चौकमा सो कार्यक्रम गरिएको हो ।


११ फाल्गुन २०७७, मंगलवार २१:०१ मा प्रकाशित

 

Loading…