सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

sajha
प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलवार १२:४३

काठमाण्डाै – सुनको भाउ आज ८६ हजार रुपैयाँमा झरेको छ ।

यो भाउ  हिजोको भन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


१७ चैत्र २०७७, मंगलवार १२:४३ मा प्रकाशित

 

Loading…