प्रियंका कार्की आमा बन्दै, सार्वजनिक गरिन गर्भावस्थाको फोटो

sajha
प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार १९:३०

काठमाडौं । नायिका प्रियंका कार्की आमा बन्ने भएकी छन् । शुक्रबार एक तस्बिरसहित प्रियंकाले आफू आमा बन्दै गरेको खबर सार्वजनिक गरेकी हुन् ।

अभिनेत्री कार्की र अभिनेता आयुष्मान देशराज जोशीले एक वर्षअघि विवाह गरेका छन्।


२० चैत्र २०७७, शुक्रबार १९:३० मा प्रकाशित

 

Loading…