अन्तराष्ट्रिय

कोरोना भाइरसबाट विश्वभरी २० नेपालीको मृत्यु, ७०० बढी संक्रमित

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार १४:४६

 ■ मनोज रिजाल, न्युयोर्क विश्वव्यापी महामारी (प्यान्डेमिक) कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वभरीमा २० नेपालीको मृत्यु र ७०० भन्दा बढी संक्रमित भएका छन् । मृत्यु हुनेमा बेलायतमा ११,..

लकडाउन’ खुकुलाे बनाउँदै जाने जर्मन चान्सलरकाे भनाइ

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहीबार ०८:०२

जर्मन चान्सलर एन्जेला मर्केलले लकडाउन खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी छिन् । लकडाउन खुकुलो पारे पनि व्यक्तिगत दुरीसहितका नियम भने कम्तीमा आउँदो मे ३ सम्म अर्थात् वैशाख २१ सम्म कायम..

कोरोना बारे अफवाह फैलन नदिई साबधानी अपनाउन पत्रकार महासंघ जापानको आग्रह

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार १०:३२

-श्याम क्षेत्री, टोकियो(जापान) जापान । विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ बाट बच्न  र नियन्त्रणका लागि सूचना प्रवाहमा खट्दा आफ्नो सुरक्षामा बिशेष साबधानी अपनाउन..

कोरोना भाइरसका कारण तमुधीं युके लण्डन शाखाका वरिष्ठ उपाध्यक्षको मृत्यु

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहीबार ०८:३३

बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा..

काेभिड १९ : अमेरिकामा चार लाखभन्दा धेरै सङ्क्रमित

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार ०८:२३

काठमाण्डाै – अमेरिकामा काेराेना भाइरस (काेभिड १९) बाट चार लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । अमेरिकामा चार लाख चार सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १२ हजार आठ सय ५४ जनाको ज्यान..

दक्षिण कोरियामा निको भएकामा पनि फेरि देखियो कोरोनाको संक्रमण

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलवार १७:२८

एजेन्सी, चैत्र २५ । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएकामा फेरि संक्रमण देखिएको छ । निको भएका संक्रमित ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण भेटिएको र यसले भाइरसविरुद्धको..

समूहमा खाना खाएका अठार प्रशिक्षार्थी चिकित्सकमा कोरोना भाइरस संक्रमण

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलवार ०८:२५

■ विशेष प्रतिनिधि, टोकियो (जापान) टोकियोस्थित केइयो युनिभर्सिटी हस्पिटलका १८ जना प्रशिक्षार्थी डाक्टरहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हस्पिटल प्रशासनले दिएको..

भारतमा बल्यो कोरोना विरुद्ध दियो

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार ११:०९

काठमाडौं/  भारतमा लकडाउनको १२ औँ दिन आइतबार हिजो राती ९ बजे ९ मिनेट घर घरमा विजुली बत्ति निभाएर दियो, मैनवत्ति वा टर्च बालेर कोरोना विरुद्धको लडाईंमा ऐक्यवद्धता जनाएका छन् । भारतीय..

शाहरुख खानले ३० हजार भारतीय र २५ सय चिकित्सकलाई खाना खुवाउने

प्रकाशित मिति: २३ चैत्र २०७६, आईतवार ०८:५७

काठमाडौं । भारतमा कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको छ । जसका कारण मजदुर र विपन्न बर्गलाई जीवन धान्न कठिन भइरहेको छ । यसै सिलसिलामा बलिउड कलाकारहरुले विभिन्न..

मोदीको अपिलः आइतबार राती ९ बजे ९ मिनेटसम्म मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्ल्याशलाइट बाल्नुहोस्

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार १०:३६

काठमाडौं/  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान गरिएको भिडियो सन्देशमा महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै सबैभन्दा धेरै प्रभावित गरिबको निराशालाई..