अन्तराष्ट्रिय

बेलायतमा पुनः एक महिना लकडाउन हुने

प्रकाशित मिति: १६ कार्तिक २०७७, आईतवार ११:३६

एजेन्सी - बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या दशलाख नाघेकै दिन बेलायतको सरकारले कात्तिक २० (नोभेम्बर ५) गते देखि लागु हुने गरी इङल्याण्डमा एक महिने लकडाउन(बन्दाबन्दी)गर्ने घोषणा..

गुजरातका पूर्व मुख्यमन्त्री केशुभाई पटेलकाे निधन

प्रकाशित मिति: १३ कार्तिक २०७७, बिहीबार १५:१२

काठमाण्डाै – भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन भएको छ । ९२ वर्षको उमेरमा उहाँको बिहीबार निधन भएको हो । अहमदाबादमा रहेको एक अस्पतालमा उपचारका क्रममा उहाँको..

अस्ट्रेलियाकाे दाेस्राे ठूलाे सहर मेलबर्नमा झण्डै ४ महिनापछि लकडाउन अन्त्य

प्रकाशित मिति: १२ कार्तिक २०७७, बुधबार १६:४९

काठमाण्डाै – अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउन एक सय ११ दिनपछि बुधबार अन्त्य गरिएको छ । यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको..

फ्रान्सेली सामान बहिष्कारको माग गर्दै बङ्गलादेशमा दशौँ हजारको प्रदर्शन

प्रकाशित मिति: १२ कार्तिक २०७७, बुधबार १५:०२

काठमाण्डाै – बङ्गलादेशको राजधानी ढाकामा फ्रान्सको सामान बहिष्कारको माग गर्दै दशौँ हजार मानिसले विरोध प्रदर्शन गरेका छन् । इस्लामिक अतिवादविरुद्ध फ्रान्सले लिएको कडा नीतिको विरोधमा..

भारतीय सेनाध्यक्ष कात्तिक १९ गते काठमाडौं आउने

प्रकाशित मिति: ११ कार्तिक २०७७, मंगलवार ११:४२

काठमाडौं  – भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण मिति सार्वजनिक भएको छ भारतीय सरकारी समाचार संस्था पीटिआईका अनुसार नारावणे कात्तिक १९ गतेदेखि २१ गतेसम्म नेपाल..

जापानको होक्काईदोमा एकै परिवारका ३ जना नेपाली सवार गाडी दुर्घटना,१ को निधन २ जना गम्भीर घाईते

प्रकाशित मिति: १० कार्तिक २०७७, सोमबार १७:३७

विशेष प्रतिनिधि, होक्काईदो/जापान दशैँको टिकाको दिन आज ( अक्टोबर २६ तारिख) बिहान १० बजे जापानको होक्काईदोमा एकै परिवारका ३ जना नेपाली सवार गाडी ट्रिपरसंग ठक्कर खाई दुर्घटना भएको छ ।एकै..

अफगानिस्तानमा तालिबानीद्धारा छ प्रहरीको हत्या, पन्ध्र जना अपहरित

प्रकाशित मिति: २४ आश्विन २०७७, शनिबार ०७:२६

अफगास्तिानको कुन्दुज प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरूले गरेका कारबाहीमा परी कम्तीमा पनि ६ जना प्रहरीको ज्यान गएको बताइएको छ।  अफगानिस्तानको..

फिनल्याण्डमा १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री बनिन्

प्रकाशित मिति: २२ आश्विन २०७७, बिहीबार १६:०३

काठमाण्डाै –  फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री हुनुहुन्छ । तर भर्खर मात्रै उहाँले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई..

अमेरिकी राष्ट्रपति ट्रम्पकाे स्वास्थ्यमा उल्लेख्य सुधार

प्रकाशित मिति: १९ आश्विन २०७७, सोमबार ११:२२

काठमाण्डौ - कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही दिन वास्तविक परीक्षाको घडी हुने बताउनुभएको छ । ट्रम्पको स्वास्थ्यबारे विभिन्न अड्कलबाजीहरु भइरहेका बेला..

अमेरिकी राष्ट्रपति दम्पतीलाई कोरोना सङ्क्रमण

प्रकाशित मिति: १६ आश्विन २०७७, शुक्रबार १३:२३

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि..