अन्तराष्ट्रिय

नेपाली रेल सेट शुक्रबार नेपाल आउने

प्रकाशित मिति: १ आश्विन २०७७, बिहीबार २०:०६

                       साङ्केतिक तस्विर काठमाडौँ, असोज १ गते । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण..

जापानको ९९ सयौं प्रधानमन्त्रीमा योशिहिदे सुगा मनोनित

प्रकाशित मिति: ३१ भाद्र २०७७, बुधबार १४:१८

योशिहिदे सुगा सेप्टेम्बर १६ तारिख बुधवार विशेष संसद बैठकबाट जापानको ९९ सयौं प्रधानमन्त्रीमा मनोनयन भएका छन् । संसदमा भएको प्रधानमन्त्री मनोनयनमा कुल ४ सय ६५ मध्ये ३ सय १४ मत प्राप्त गर्दै..

सुशान्त मृत्यु प्रकरण : अभिनेत्री रिया चक्रवर्ती पक्राउ

प्रकाशित मिति: २३ भाद्र २०७७, मंगलवार १९:०६

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसिबी०ले पक्राउ गरेको छ । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा जोडिएकी चक्रवर्तीलाई पक्राउ..

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

प्रकाशित मिति: १५ भाद्र २०७७, सोमबार २१:१४

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । झण्डै एक महिनाअगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ हुन पुगेका पूर्वराष्ट्रपति मुखर्जीको सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।..

जापानी प्रधानमन्त्री सिन्जो आबेद्वारा राजिनामा

प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार १७:५३

-प्रतिनिधि, टोकियो   जापानका प्रधानमन्त्री सिन्जो आबेले पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक रुपमा राजीनामा दिएका छन । स्वास्थ्य अवस्था खराब बन्दै गएकाले राजीनामा दिनुपरेको बताएका..

भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’मा

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहीबार ०७:५२

भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’मा रहेका उनको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ । नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले एक विज्ञप्ति प्रकाशन..

सङ्क्रमित फेला पार्न स्पेनमा प्रशिक्षित सेना परिचालन गरिँदै

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार १५:२५

काठमाडौँ, भदौ १० गते । स्पेनले कोरोनाभाइरस सङ्क्रमितको पहिचान गर्न दुई हजार सेना परिचालन गर्न लागेको छ । स्पेनमा सङ्क्रमण प्रभावित क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमित र सङ्क्रमितको..

भारतमा एक पत्रकारको हत्या

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार १५:०२

उत्तरप्रदेश । भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो ।..

भारतमा ७४ प्रतिशत कोरोना सङ्क्रमितहरु निको भए

प्रकाशित मिति: ५ भाद्र २०७७, शुक्रबार १६:१६

भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी सङ्क्रमणमुक्त भएको पाइएको छ । भारतमा अहिलेसम्म कुल २९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । तीमध्ये झण्डै ६७ हजार जना..

भारतिय गृहमन्त्री अमित शाह एम्समा भर्ना

प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार १८:५२

एजेन्सी ।भारतका गृहमन्त्री अमित शाह मंगलबार विहान नयाँ दिल्ली स्थित एम्स हस्पिटलमा भर्ना भएका छन् । केही दिनयता उनमा ज्वरो आउने तथा शरिरमा थकान आएका कारण हस्पिटलमा भर्ना गरिएको हो । उनको..