अन्तराष्ट्रिय

दक्षिण कोरियामा एकैदिनमा मार्चपछिकै सबैभन्दा धेरै सङ्क्रमित

प्रकाशित मिति: ३२ श्रावण २०७७, आईतवार १५:२२

दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा मार्च महिनापछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । गत मार्चदेखि अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको..

भारतमा ७४ औँ स्वतन्त्रता दिवस मनाइँदै

प्रकाशित मिति: ३१ श्रावण २०७७, शनिबार १२:५९

नयाँदिल्ली। भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदैछ। भारतभर आज अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ। यसै क्रममा आज बिहान ७:१५ बजे प्रधानमन्त्री नरेन्द्र मोदी भारतको..

भारतका पूर्ब राष्ट्रपति प्रणब मुखर्जि कोरोनाबाट सङ्क्रमित

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार १४:५१

भारतका पूर्ब राष्ट्रपति प्रणब मुखर्जि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले सोमबार अपरान्ह ट्वीट गर्नुहुँदै आफू कोरोनाभाइरसबाट सङ्क्रमित हुन पुगेको बताउनुभएको छ । भारतीय..

भारतमा एकैदिनमा ९३३ जनाको मृत्यु

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार १८:५१

भारतमा कोरोना भाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार (८ अगस्त) दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना..

एयर इण्डियाको विमान दुर्घटना

प्रकाशित मिति: २३ श्रावण २०७७, शुक्रबार २३:११

काठमाडौँ, साउन २३ गते । दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान केरलाको विमानस्थलनजिक दुर्घटना भएको छ । दुबई बाट आएको सो विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ । सो..

जापानमा एकैदिन १,५८० जना संक्रमित

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार ०७:२६

                              फोटो- ईसाझा न्युज टोकियो/ जापान । शुक्रवार जुलाई ३१ तारिख पनि जापानभर कोरोना संक्रमण हालसम्मकै उच्च देखिएको छ ।शुक्रवार राती १२ बजेसम्मको डाटा अनुसार जापानभर पहिलो पटक..

यूएईको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको प्रक्षेपण सफल

प्रकाशित मिति: ५ श्रावण २०७७, सोमबार १५:००

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) का मङ्गल ग्रहको लागि ऐतिहासिक अन्तरिक्ष अभियान सुरु भएको छ । यो अभियानको उपग्रह जापानबाट छोडिएको छ । होप नामक उपग्रहलाई तनेगासिमा अन्तरिक्ष..

अपराधी पक्रिन गएका आठ प्रहरीको बन्दुक प्रहार गरी हत्या

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार ११:१९

भारतको उत्तरप्रदेशस्थित कानपुरमा आठ प्रहरीको गोली प्रहार गरी हत्या गरिएको छ । अपराधी पक्रिन गएको प्रहरी समूहमाथि आपराधिक समूहले अन्धाधुन्ध बन्दुक चलाउँदा एक डिएस्पीसहित आठ जना..

दक्षिण कोरियालाई ‘जी७’ को सदस्यता दिन गरेको प्रस्तावलाई जापानले अस्वीकार गर्यो

प्रकाशित मिति: १५ असार २०७७, सोमबार ०८:४०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह ‘जी७’ को सदस्यता दिन गरेको प्रस्तावलाई जापानले अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले यस..

अमेरिकामा २४ घण्टामा ४० हजारभन्दा धेरै सङ्क्रमित थपिए

प्रकाशित मिति: १३ असार २०७७, शनिबार १२:२९

अमेरिकामा गएको २४ घण्टामा ४० हजारभन्दा  धेरैमा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा भएको सङ्क्रमणमध्ये यो अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ । फ्लोरिडा राज्यमा मात्रै झन्डै..