अन्तराष्ट्रिय

भारतमा एकै दिन झण्डै १६ हजार कोरोना सङ्क्रमित

प्रकाशित मिति: १० असार २०७७, बुधबार १८:२३

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना सङ्क्रमित..

दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

प्रकाशित मिति: १० असार २०७७, बुधबार १५:३८

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् । त्यहाँका स्वास्थ्यमन्त्री ज्वेली एमखिजाले देशभरी कुल तीन हजार..

२३६ नेपाली यात्रु बोकेर कोरियन एअर शनिबार नेपाल आउने

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार १४:४२

प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेका नेपालीमध्ये २ सय ३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई..

भारतीय सेनाका कोही बेपत्ता नभएको दाबी

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार १२:१७

लद्दाखको गल्वानमा चिनियाँ र भारतीय सेनाका बीचमा भएको भिडन्तका क्रममा भारतीय सेनातर्फका कोही पनि बेपत्ता नभएको भारतीय सेनाले जनाएको छ । केही दिन अगाडी भएको भिडन्तका क्रममा केही भारतीय..

रुसमा कोरोनाबाट मृत्युहुने चिकित्सक मात्रै ४८९ जना

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार ०८:२२

मस्को । रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ । रुसी सरकारी संस्था रोजद्रावनादजोरले कोरोना संक्रमणका कारण अहिलेसम्म यो संख्यामा चिकित्सकको मृत्यु भएको..

मोदीले सीमा विवादबारे छलफल गर्न सर्वदलीय बैठक बोलाए

प्रकाशित मिति: ३ असार २०७७, बुधबार १४:४१

नयाँ दिल्ली, ३ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखमा भारत– चीन सीमा क्षेत्रको स्थितिबारे छलफल गर्नका लागि १९ जुन शुक्रबार बेलुका सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री..

भारत–चीन सीमा विवाद हिंसात्मक मोडमा

प्रकाशित मिति: ३ असार २०७७, बुधबार १४:०८

भारत–चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । तर, मुडभेडको समाचारलाई भने पुष्टि गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ४५ वर्षपछि भारत–चीनबीचको विवादमा भारतीय सैनिक मारिएका हुन् । यसअघि..

शौचालय बनाउन जमिन खन्दा सुनको सिक्का भेटिएपछि…

प्रकाशित मिति: ३ असार २०७७, बुधबार १३:५७

एजेन्सी, भारतको छत्तीसगढको एक गाउँमा ५/६ शताब्दीका सुनका ३ सिक्का भेटिएका छन् । यो सिक्का विद्यालयको शौचालय निर्माण गर्ने क्रममा जमिन खन्दा फेला परेको हो । पुरातत्व विभागले सिक्काको..

चीनसँगको सीमामा २० भारतीय सैनिकको मृत्यु

प्रकाशित मिति: २ असार २०७७, मंगलवार २२:५५

काठमाडौं। भारत र चीनका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय सेनाले आफ्ना २० सैनिकको मृत्यु भएको जनाएको हो। भारतीय सेनालाई उदृत गर्दै भारतीय मिडियाले सो जानकारी..

चीन र भारतको सीमामा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

प्रकाशित मिति: २ असार २०७७, मंगलवार १३:४५

चीन र भारतबीच सीमामा भिडन्त भएको छ । भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमहरुको अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबीच झडप भएको..