अन्तराष्ट्रिय

दुई हजार तालिबानी लडाकू रिहा

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार १६:०९

काबुल, १२ जेठ (एएनआई) । अफगान राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिएका छन् । राष्ट्रपति कार्यालयका सरकारका प्रवक्ता सदिक सद्दिकीले तालिबान र..

भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला प’क्राउ

प्रकाशित मिति: ११ जेष्ठ २०७७, आईतवार ०१:२६

भारतको तमिलनाडुमा एक घरमा भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला प’क्राउ परेका छन् । भाडामा बस्ने ती युवतीले हेयर ड्रायर प्रयोग गर्न सकेट प्लबगमा लगाउँदा फु’टेपछि..

चर्चित जापानी ‘रेस्लर’ हाना किमुराको मृत्यु

प्रकाशित मिति: १० जेष्ठ २०७७, शनिबार १८:४१

जापानकी व्यवसायिक महिला कुस्ती(रेस्लर) खेलाडी हाना किमुराको निधन भएको छ । २२ वर्षीया किमुरा जापानको चर्चित नेटफ्लिक्स ‘रियलिटी शो’ टेरेस हाउसको एक चर्चित पात्रको रुपमा अभिनय गर्नुभएको छ..

पाकिस्तानी विमान दुर्घटना

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार १८:०१

एजेन्सी : पाकिस्तान अन्तरर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए थ्री ट्वान्टी को एयरबस शुक्रबार कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । विमानमा ९९ यात्रु..

जन्मनेवित्तिकै एक वर्ष मानिने दक्षिण कोरियाका रहस्यहरू

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार १७:०८

एजेन्सी - दक्षिण कोरिया आश्र्चय लाग्दो देश हो । त्यहाँको मानिसहरु पुजा पाठ गर्ने र अन्धविश्वासमा पनि धेरै विश्वास गर्छन् । मानिसहरुले नम्बर ४ सँग निकै डराउँछन् भने रातो रंगको मसि प्रयोग..

थप नेपाली श्रमिक लैजान दक्षिण कोरिया तयार

प्रकाशित मिति: ८ जेष्ठ २०७७, बिहीबार ०९:५०

– जीवन खत्री, दं कोरिया जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी..

दिवेशलाई अमेरिकन आइडलमा महत्वपूर्ण उपलब्धि हासिल

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार १०:४१

नेपाली मूलका गायक दिवेश पोखरेललाई अमेरिकन आइडलमा फस्ट रनरअपको उपाधि हासिल भएको छ । अमरिकामा आर्थर गन नामबाट चिनिएका दिवेशलाई अमेरिकन आइडलको १८औँ संस्करणका लागि सोमबार बिहान भएको अनलाइन..

भारतलगायतका देशबाट झिकाइने तरकारी परीक्षण गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार ०८:४४

भारतलगायतका देशबाट तरकारी र फलफूलको विषादी र कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेर मात्र आयात गर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकुमार कार्की र..

भारतमा भएको सडक दुर्घटनामा चौविस मजदूरको मृत्यु

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार ०९:२७

 ईसाझा न्यूज भारतको उत्तर प्रदेशमा पर्ने औरैया जिल्लामा दुई ट्रक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा २४ जना मजदूरहरूको मृत्यु भएको छ भने थप केही मजदूर घाइते भएका छन् । राजस्थानबाट उत्तर..

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघ्यो

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार ०८:२७

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८ हजार भन्दा बढी पुगेको छ । ४६ लाख २१ हजार भन्दा बढी संक्रमित मध्ये १७ लाख ५५ हजार उपचार पछि निको भएका छन् । ४५ हजार भन्दा बढी संक्रमितको..