खेलकुद

आईपीएल क्रिकेटमा पञ्जाबले राजस्थानलाई चार रनले हरायो

प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलवार १०:४८

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ । जितका लागि २ सय २२ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७..

आईपीएल : सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट भिड्दै

प्रकाशित मिति: २९ चैत्र २०७७, आईतवार ११:२८

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ ।..

कीर्तिपुरमा हुने त्रिकोणात्मक टी– २० शृङ्खलामा नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्ने

प्रकाशित मिति: २६ चैत्र २०७७, बिहीबार १५:३९

काठमाण्डाै – काठमाण्डाैकाे कीर्तिपुर मैदानमा हुने त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । वैशाख ४ गतेदेखि हुने खेलको खेल तालिका..

राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

प्रकाशित मिति: २६ चैत्र २०७७, बिहीबार १०:५८

काठमाण्डाै - राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको राखेपको कर्भडहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल..

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम मेयर कप महिला टी–२० काे फाइनलमा

प्रकाशित मिति: २५ चैत्र २०७७, बुधबार १६:२९

काठमाण्डाै – लुम्बिनी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा चलिरहेकाे ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ..

त्रिदेशीय कप विजेता खेलाडीलाई सरकारले चार–चार लाख दिने

प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार १६:०६

काठमाण्डाै – सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ..

क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना

प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार १२:५१

काठमाण्डाै - भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । केही दिनअघि कोरोना सङ्क्रमित बनेका उनी डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएका हुन् । उनले ट्वीट..

पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलवार ११:०६

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । त्रिदेशीय कप फुटबलको फाइनलमा बङ्गलादेशविरुद्ध खेल्दै विराजले..

थ्री नेसन्स कपको उपाधि नेपाललाई

प्रकाशित मिति: १६ चैत्र २०७७, सोमबार १९:५०

काठमाडौँ । थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ। दशरथ रङ्गशालामा भएको बङ्गलादेशलाई पराजित गर्दै नेपाल २–१ ले उक्त उपाधि जितेको हो । नेपालका तर्फबाट सन्जोग राई र विशाल राईले गोल गरेका..

‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

प्रकाशित मिति: २ चैत्र २०७७, सोमबार १२:२४

काठमाण्डाै - सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे सानेपा क्लब र वीरगञ्ज युनाइटेड खेल्नेछन् । यस्तै, दोस्रो खेलमा दिउँसो साढे ३..