समाचार

नेपाली कांग्रेस कार्यसमिति बैठक बैठक माघ १३ गते
प्रकाशित मिति: ६ माघ २०७७, मंगलवार ०८:०४
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शन कार्यक्रमका कारण हुन..

पेट्रोल र डिजेलको भाउ बढ्यो
प्रकाशित मिति: ५ माघ २०७७, सोमबार २०:४५
काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो । समायोजित मूल्य अनुसार अब..

तोकिएको मितिमा निर्वाचन जरुरी छ : राष्ट्रपति भण्डारी
प्रकाशित मिति: ५ माघ २०७७, सोमबार १८:३७
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको..

बस्न्यातलाई थुना पठाउने विशेषको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
प्रकाशित मिति: ५ माघ २०७७, सोमबार १८:००
काठमाडौ । सर्वोच्च अदालतले पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ । न्यायाधीश हरि फुँयालको एकल इजलासले सोमवार दीप..

मन्त्रिपरिषद् बैठक बस्दै, आधा दर्जन सचिवको सरुवा हुन सक्ने
प्रकाशित मिति: ५ माघ २०७७, सोमबार १७:२८
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ५ बजेका लागि बैठक बोलाइएको हो । बैठकले नियमित प्रस्तावसँगै केही सचिवकोसमेत सरुवा गर्न सक्ने..

नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय बालुवाटारमा बुझाए
प्रकाशित मिति: ५ माघ २०७७, सोमबार १७:०९
नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय बालुवाटारमा बुझाएका छन् । निर्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द..

प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि
प्रकाशित मिति: ५ माघ २०७७, सोमबार १६:५४
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध..

२४ घण्टामा ३२२ जना कोरोना संक्रमित
प्रकाशित मिति: ५ माघ २०७७, सोमबार १६:४३
काठमाडौं– नेपालमा आज थप ३२२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४३०६ जनाको गरिएको पीसीआर परीक्षणमा ३२२ जनामा संक्रमण..

आमहड्ताल गर्ने प्रचण्डको चेतावनी
प्रकाशित मिति: ५ माघ २०७७, सोमबार १६:३४
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका छन् । अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी..

राजस्व छली गरेको आरोपमा सुलभ ट्रेडका प्रमुखविरुद्ध मुद्दा
प्रकाशित मिति: ५ माघ २०७७, सोमबार १६:२६
काठमाडौँ । झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने बारा विश्रामपुरको सुलभ ट्रेड कन्सर्नका प्रमुख अमिरी ठाकुरविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ..