Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री

Author Avatar साझा न्यूज 11th June 2021 , 7:04 AM
कपिलबस्तुका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री

ईसाझा न्यूज । संवाददाता
कपिलबस्तु(तौहिलवा), जेठ २८
यू एस एडको आर्थिक सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सुआहारा कार्यक्रम अन्र्तगत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन र दोस्रो लहरको प्रतिकार्यका लागी केन्द्रले जिल्लाको १० वटै स्थानिय तह अन्र्तगत ७७ स्वास्थ्यचौकी, १ अस्पताल, १८ बटा आधारभुत स्वास्थ्य केन्द्र, ५ शहरी स्वास्थ्य केन्द्र, ३ सामुदायिक स्वाइकाई र १ हजार १ सय ५ जना महिला स्वास्थ्य स्वयंसेविकालाइ स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजनालाइ सुद्धिकरण गदै आमा र बच्चाको पोषण अवस्थामा सुधार गर्ने उद्देश्यले संचालित सुआहारा कार्यक्रमले जिल्ला भरीका ९७ हजार ७ सय ५०.थान मास्क, ( १०० मि.लि. र ५००मि.लि) १ हजार १ सय ७८ वटा हाण्ड स्यानीटाइजर, ६० थान पिपिइ सेट र ९८ थान किशोर किसोरीको लागी पोषण कार्याक्रम संचालन निर्देशिका २०७६ प्रदान गरिएको सुआहारा कार्यक्रमका स्वास्थ्य तथा पोषण अधिकृत विजेन्द्र बन्जाडेले बताए । सो स्वास्थ्य सामाग्री ३ दिन वितरण गरिएको हो ।
विश्वव्यापीमहामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्ध अग्रपक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाइ संक्रमणको जोखिम कम होस भन्ने उद्देश्यले वितरण गरिएको केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरले बताए ।
यसै संगै जिल्ला स्वास्थ्य कार्यालयद्धारा कोभिड १९ प्रभावित सुनौला १००० दिनका आमाहरुलाई पोषण प्याकेज जिल्लाका १० बटै स्थानीयतहमा रहेका अति विपन्न आर्थिक रुपले कमजोर पोषण स्थीती कमजोर भएका १ सय जना आमाहरुलाइ वितरण गर्नका लागी तयार गरिएको प्याकेज स्थानिय तहको समन्वय र सहकार्यद्धारा सुआहारा कार्यक्रमका फिल्ड तहका कर्मचारीहरुले पहिचान गरि वितरण गर्न लागीएको वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए । यस महामारीमा सबै भन्दा प्रभावित आमा र बच्चा हुने गरेकोले सो प्याकेज प्रभावित आमाहरुको चुलो समक्ष पुगोस भन्ने उद्देश्यले पोषण प्याकेज वितरण गर्न लागीएको समेत उनले बताए ।
साथै बन्दाबन्दीको अवस्थामा पनि सुनौला हजार दिनका आमाहरुलाई फोन मार्फत पोषण सम्वन्धि परामर्श गर्नुका साथै नयाँ गर्भवती महिला पहिचान जोखिमको समयमा संस्थागत सुत्केरी परिवार नियोजन, हरेकबार खाना चार र काभिड १९ बाट बच्ने स्वास्थ्य सरसफाइका विषमा निरन्तर परामर्श गरि कडा कुपोषित बच्चाका लागी तयारी खाना उपचार पद्धतीका लागी ओटिसि सेन्टरमा प्रेषण गर्ने काम फोन परामर्श मार्फत परामर्श गरेको सुआहारा कार्यक्रमकी फिल्ड ससंयोजक कमला सापकोटाले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज