Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृष्णनगरमा नव विवाहित महिलाको रहस्यमय मृत्यु


कृष्णनगरमा नव विवाहित महिलाको रहस्यमय मृत्यु

मृतक सरस्वती कौशल

साझा न्यूज । कपिलवस्तु
कृष्णनगर नगरपालिका वडा नं. ३ मा एक नव विवाहित महिलाको मृत्यु रहस्यमय बनेको छ । स्थानीय गोविन्द कौशलकी २६ वर्षीय पत्नी सरस्वती कौशलको मृत्युलाई परिवारजनले आत्महत्या र मृतकका माईती पक्षले हत्या हो भन्ने सूचना प्रहरीलाई दिए पछि घटना रहस्यमय बनेको हो ।

मृतक सरस्वतीका दाजु संजय कौशलले मृतकका पति गोविन्द कौशल, जेठाजु बृजेश कुमार कौशल र सासु कान्तिदेवी कौशल उपर आफ्नो वहिनीको हत्या गरेको किटानी जाहेरी ईलाका प्रहरी कार्यालय कृष्णनगरमा दिएका छन् । घटना बारे सुक्ष्म अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

मृतक सरस्वतीको गत जेठ २२ गते मागी विवहा भएको थियो । मृतक बहिनीलाई विवहा पछि दाईजोको रुपमा मोटरसाईकल थप चाहियो भन्दै आफ्ना ज्वाई र उनको घरपरिवारबाट पटक पटक मानसिक यातना दिने गरिएको मृतकका दाजु संजयले बताए । बहिनीको हत्यालाई आत्महत्या बनाएर घटनालाई मोड्न खोजिएको उनको आरोप छ ।

आत्महत्याको घटना थियो भने, प्रहरीलाई खबर नगरिनु, कोठा भित्रको चुक्कुल नलगाएको अवस्था हुनु, शवलाई प्रहरी आउनु भन्दा पहिल्यै झुण्डेको अवस्थाबाट तल झारिनु जस्ता गतिविधीबाट पनि हाम्रो बहिनीको हत्या गरिएको हो भन्ने हामीलाई लागेको छ, दाजु संजयले भने, “घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर कडा कारवाही हुनु पर्छ ।” मृतकका पति र उनको घर परिवारले भने घटना आत्म हत्या नै भएको दाबी गरिरहेका छन् ।

शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिर्पोट आए पछि घटना हत्या वा आत्महत्या हो भन्ने प्रष्ट हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

गरिब घरपरिवार पहिचान गर्दै बालेन, २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)

गरिब घरपरिवार पहिचान गर्दै बालेन, २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)

भर्खरै प्रकाशित

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज