काठमाडौं ।कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य बिजयी भएका छन्। शनिबार सुरु भएर आइतबार भएको मतदानमा प्रकाशमान सिंह विजयी भएका हुन् । मतदानमा गगन थापा समूहको प्यानल नै विजयी भएको छ।
नगर सभापतिमा निर्वाचित शाक्यले ७९६ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए।