Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दर्ता नगरी सञ्चालित न्युजपोर्टलहरूलाई प्रेस काउन्सिलको आग्रह


दर्ता नगरी सञ्चालित न्युजपोर्टलहरूलाई प्रेस काउन्सिलको आग्रह

काठमाडौ । प्रेस काउन्सिल नेपालले अनधिकृत तवरले सञ्चालनमा आएका न्युजपोर्टलहरूलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ ।

सोमवार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले दर्ता विना सञ्चालित न्युजपोर्टल र युट्युब च्यानलहरूलाई कानूनी दायरामा ल्याउन सञ्चालकहरूलाई आग्रह गरेको हो ।

प्रेस काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा न्युजपोर्टललाई दर्ता प्रक्रियामा ल्याउन पत्राचार गरेको जनाएको छ । अनधिकृत रुपमा सञ्चालित ती न्युजपोर्टललाई कानूनी दायरामा ल्याउन र पत्रकार आचारसंहिताको पूर्ण पालना गराउनका लागि सचेत समेत गराएको छ । तीमध्ये ९ वटा न्युजपोर्टलले कानूनी प्रक्रिया पूरा गरिसकेका छन् भने आचारसंहिता पालना गर्ने लिखित सम्झौता पश्चात काउन्सिलमा सूचीकृतसमेत भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०७८/०७९ को पहिलो ३ महिनामा ६८ वटा उजुरी दर्ता भएको उल्लेख छ ।

यसमा साउन र भदौ महिनामा २९/२९ र असोजमा १० वटा उजुरी परेको देखिन्छ ।

प्रदेशगतरुपमा अध्ययन गर्दा यस्तो उजुरी बागमती प्रदेशबाट ५४, गण्डकी प्रदेशबाट ४, लुम्बिनी र प्रदेश १ बाट ३/३, प्रदेश २ र सुदूरपश्चिम प्रदेशबाट २/२ तथा कर्णालीप्रदेशबाट एउटा परेको छ ।  यस्ता उजुरीमध्ये अनलाइन मिडियाविरुद्ध ५२, छापामाध्यमविरुद्ध ८, टीभीविरुद्ध ३, अनलाइन टीभीविरुद्ध १, युट्युब मिडियाविरुद्ध ३ र अन्य एक रहेका छन् ।

विगत ३ महिनामा रेडियोविरुद्ध भने कुनै उजुरी परेको देखिँदैन । यसमध्ये २९ वटा उजुरी फछ्र्यौट भएको छ भने कारवाहीका विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुँदा बाँकी (३९) उजुरी फछ्र्यौटको प्रक्रियामा रहेको काउन्सिलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

विश्व पर्यटन दिवसमा सुनसान कपिलबस्तुका बुद्ध स्थल

विश्व पर्यटन दिवसमा सुनसान कपिलबस्तुका बुद्ध स्थल

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

भर्खरै प्रकाशित

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज