Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुगु र कास्कीको सडक दुर्घटनाप्रति विप्लवद्वारा गहिरो दुःख प्रकट


विप्लव नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुगुमा ३२ जना र कास्कीमा ८ जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनाले पार्टीलाई नै स्तब्ध बनाएको भन्दै घटनाप्रति गम्भीर दुःख प्रकट गरेका छन् ।

शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले मुगुको छायानाथ रारा नगरपालिका ७ पिना झयारीखोलामा भएको दुर्घटनामा ३२ जना र अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक कलाभीर कास्कीमा भएको दुर्घटनामा ८ जना नागरिकको ज्यान गएको घटनाले पार्टीलाई गम्भीर र दुःखी बनाएको जनाएका छन् ।

महासचिव विप्लवद्वारा मंगलबार जारी वक्तव्यमा भनिएको छ( ‘आज नेपालगन्जबाट मुुगुको सदरमुकाम गमगढीतर्फ गैरहेको भे १ ख ३१६७नम्बरको यात्रुुवाहक बस छायानाथ रारा नगरपालिका ७ पिना झयारीखोला मुगुमा भएको दुर्घटनामा ३२ जना नागरिकको दुःख निधन भएको र एक दर्जनभन्दा बढी सङ्ख्यामा घाइते भएको खबरले हाम्रो पार्टीलाई स्तब्ध बनाएको छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक कलाभीर कास्कीमाअर्को दुःखद दुर्घटनामा ८ जना आन्तरिक पर्यटक युवा विद्यार्थीको ज्यान गएको छ । उक्त दुवै घटनाले हामीलाई गम्भीर र दुःखी बनाएको छ । उक्त दुर्घटनामा मृत्यु हुने नागरिकहरूप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जलीअर्पण गर्दछ । मृतकका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै दुर्घटनामा घाइते नागरिकको स्वास्थ्यलाभको कामना गर्दछ ।’

महासचिव विप्लवको वक्तव्यमा भनिएको छ- ‘देशमा जब चाडपर्वहरू नजिकिन्छन्, नेपाली जनताको आवत जावत र ओहोर दोहोरको मात्रा पनि बढ्ने गर्छ । यो स्वाभाविक कुरा पनि हो । हिन्दुहरूको ठूलो पर्व दसैँको मुखैमा भएका यी दुई ठूला दुर्घटनाप्रति सरकार गम्भीर बनोस् । नागरिकको जिउधनको सुरक्षामा जिम्मेवार बनोस् र स्तरीय गाडीहरू सञ्चालन गरी नागरिकहरूप्रति उत्तरदायी बनोस् । घाइतेहरूको शीघ्र उपचार र मृतकका परिवारजनमा उचित क्षतिपूर्तिको व्यवस्था गरोस् । अन्यथा बर्सेनि हुने ठूल्ठूला दुर्घटनाले नेपालीनागरिकहरूमा पीडा मात्र थप्नेछन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

मोदीसँग कूटनीति संयन्त्रबाट सीमा विवाद समाधानको कुरा भयो : प्रधानमन्त्री प्रचण्ड

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने प्रधानमन्त्रीको वचन

महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

भर्खरै प्रकाशित

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज