Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तामाङ पत्रकार सङ्घको धमाधम जिल्ला शाखा अधिवेशन


तामाङ पत्रकार सङ्घको धमाधम जिल्ला शाखा अधिवेशन

बनेपा । तामाङ पत्रकार सङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्ला शाखाको अधिवेशन हुने क्रम तीव्रगतिमा भइरहेको छ । सङ्घको गतभदौ ५ गते बसेको केन्द्रीय समितिको बैठकले यही कात्तिक १५ गतेभित्रमा सबै जिल्ला शाखाको अधिवेशन सम्पन्न गर्ने निर्णयानुसार अधिकांश जिल्ला शाखाले अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।

सङ्घका अनुसार अहिलेसम्ममा सात जिल्लामा अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न रामेछाप जिल्ला अधिवेशनले सचेत घिसिङको अध्यक्षतामा सात सदस्यीय समिति निर्वाचित भएको छ । उपाध्यक्षमा दीपक लामा, सचिवमा रजिना घिसिङ, कोषाध्यक्षमा निशा मोक्तान र सदस्यमा क्रमशः एलिना घिसिङ, विनुमाया तामाङ र उोमन मोक्तान छन् ।

चितवन शाखाको तेस्रो जिल्ला अधिवेशनले बविलाल तामाङको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको छ भने ललितपुर शाखा अध्यक्षमा प्रकाश थिङको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । त्यस्तै धादिङ, उदयपुर, मकवानपुरलगायतसात जिल्ला शाखाको अधिवेशन सम्पन्न भएको सङ्घका केन्द्रीय अध्यक्ष विष्णु मोक्तानले जानकारी दिए । गत सोमबार मात्रै सिन्धुपाल्चोक शाखा गठन गरिएको छ ।

सङ्घका महासचिव र केन्द्रीय सदस्य नेत्र तामाङका उपस्थितिमा भएको भेलाले प्रितम गोले तामाङका अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । शाखाका उपाध्यक्षमा अश्म तामाङ, सचिवमा रर्साङ तामाङ र कोषाध्यक्षमा सञ्जय तामाङ पाख्रिन रहेका छन् । त्यस्तै सदस्यमा आस्मान लोप्चन, विपना तामाङ, फूलमान तामाङ, प्रकृति थिङ, निमा पाख्रिन र सीमा तामाङ छन् ।

भेलाले बागमती प्रदेश प्रतिनिधिमा शान्ति तामाङ र प्रकृति थिङलाई चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिका लागि लालकाजी तामाङ र कमला पाख्रिनलाई चयन गरेको छ । अन्य जिल्लामा अधिवेशन हुने क्रम जारी छ । सङ्घले कात्तिक ३० गतेभित्रका सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने र छैटौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ गते काठमाडौँ सम्पन्न गर्ने भएको छ । सङ्घको देशभरि १९ वटा शाखा र प्रवासमा दक्षिण कोरिया शाखा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

भर्खरै प्रकाशित

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज