काठमाडाैं । नेवाः विद्यार्थीहरूकाे साझा संगठन नेवाः विद्यार्थी युनियनकाे विशेष सकृयतामा काठमाडाैं प्रदर्शनी मार्ग रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पसय् एम.ए. तहमा नेपाल भाषा समावेश गराउन सफल भएकाे छ ।
यस एैतिहासिक कार्यका निम्ति काठमाडाैं र रत्न राज्यलक्ष्मी क्याम्पसबीचमा सहकार्य भएपछि यसै बर्षदेखि शैक्षिक वर्ष २०७८-७९ देखि स्नातकोत्तर तहया प्रथम सेमेस्टरकाे भर्ना खुलेकाे हाे ।
आवेदन फाराम अन्तिम मितिः २०७८ साल कार्तिक २२ गतेसम्म आवेदन फाराम भर्न मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयकाे Website: www.tufohss.edu.np स https://entrance.tufohss.edu.np/ मा गएर अनलाइन आवेदन फाराम भर्न सकिने छ ।