काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २२ एसपीको सरुवा गरेका छन् ।
महानिरीक्षक क्षेत्रीले शनिवार केही जिल्लाहरूका एसपी सहित प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका एसपी सरुवा गरेका हुन् ।
सुची हेर्न यहाँ क्लिक गर्नु होस्https://drive.google.com/file/d/11BLZV7A7GixIGdrLcNsuU6HqLvdUQIJv/view