Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काँग्रेस सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु

Author Avatar साझा न्यूज 14th December 2021 , 3:57 PM
काँग्रेस सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु भएको छ।

आज (मंगलबार) दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ । मतदानका लागि काँग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइन बसेका छन्।

राष्ट्रिय सभागृह बाहिर प्रदर्शनीमार्गमा काँग्रेस नेता कार्यकर्ताको ठुलो भीड लागेको छ। प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभागृहमा प्रवेश दिएको छ।

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुन: मतदान हुन लागेको हो। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबिच प्रतिस्पर्धा हुनेछ।

सभापतिका दुवै उम्मेदवारहरू मतदान स्थलमा आइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

प्रबिधिबाट हुने हिंसा रोक्न बिद्यालय स्तरबाटै सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड

प्रबिधिबाट हुने हिंसा रोक्न बिद्यालय स्तरबाटै सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड

सिमरामा कर्फ्यू आदेश जारी : दुई जना पक्राउ

सिमरामा कर्फ्यू आदेश जारी : दुई जना पक्राउ

सिमरा आज पनि तनावग्रस्त

सिमरा आज पनि तनावग्रस्त

लुम्बिनी प्रदेशः पहिलो चौमासिकमा नौं दशमलव ७३ प्रतिशत पुँजीगत खर्च

लुम्बिनी प्रदेशः पहिलो चौमासिकमा नौं दशमलव ७३ प्रतिशत पुँजीगत खर्च

एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट

एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट

भर्खरै प्रकाशित

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज