Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री निवास बालुवाटार पुगे प्रचण्ड र नेपाल, स्थानीय तह निर्वाचन र एमसीसीबारे टुंगो लगाउने


देउवा–प्रचण्ड–नेपालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री निवास पुगेका छन् ।

स्थानीय तहको निर्वाचन र एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवासित निर्णायक वार्ताका लागि प्रचण्ड र नेपाल बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवा चाँडोभन्दा चाँडो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने पक्षमा छन् । आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नका लागि निर्वाचन आयोगसँग समझदारी पनि बनिसकेको छ ।

सत्तारुढ दल माओवादी र नेकपा एससित परामर्श गरी मन्त्रिपरिषद बैठक राखेर मिति घोषणाको तयारीमा देउवा छन् । आज बिहान बस्ने बैठकमा पनि सोबारेमा छलफल भएको थियो । साँझ बैठकमा छलफल गर्ने सहमति बनेको थियो ।

अहिले सबैभन्दा चोटिलो बनेको एमसीसीबारे माओवादी र नेकपा एसको असहमति छ । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने विषयमा जसरी पनि अघि बढ्ने मनस्थितिमा छन् । आज बिहान भएको बैठकमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र नेकपा एसको तर्फबाट एमसीसी सम्झौताका संशोधनका लागि विषय केके हुन् ? लिएर आउन भनेका थिए ।

साँझको भेटमा माओवादी केन्द्र र नेकपा एसको तर्फबाट संशोधनका बुँदा प्रस्तुत गरिने सम्भावना छ । यी दुवै दलले अहिलेको अवस्थामा एमसीसी पारित गर्न नसकिने बताइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने आठ जना पक्राउ

बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने आठ जना पक्राउ

सांसद चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

सांसद चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

भर्खरै प्रकाशित

कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि