कपिलबस्तुमा घर घर जाऔ कांग्रेस जिताउ भन्ने अभियान तौलिहवा बाट सुरु

साझा न्यूज । तौलिहवा नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलबस्तुले घर घर जाऔ कांग्रेस जिताउ अभियान तौलिहवाबाट शुभारम्भ गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी कपिलबस्तु नगरपालिका वडा नं. ३ भिक्षु चौकबाट सो अभियानको शुरुवात गरिएको कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम खाँले बताउनुभयो । अभियानमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्र राज आचार्य, भारतका … Continue reading कपिलबस्तुमा घर घर जाऔ कांग्रेस जिताउ भन्ने अभियान तौलिहवा बाट सुरु