राष्ट्रपतिमा निर्वाचित भए रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। ८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार पाए। उनको पक्षमा २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत हालेका हुन्। एमालेका उम्मेदवार नेम्वाङले १५ हजार ८१८ मतभार … Continue reading राष्ट्रपतिमा निर्वाचित भए रामचन्द्र पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed