Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा लागु औषध सहित ५ जना पक्राउ


कपिलवस्तुमा लागु औषध सहित ५ जना पक्राउ

छुट्टा छुट्टै २ स्थानबाट कपिलवस्तुमा लागु औषध सहीत ५ जना पक्राउ परेका छन्। कपिलवस्तुको कृष्णनगर २ यात्रु गेटबाट १० किलो चरेश सहीत २ महिला पक्राउ परेका हुन्।

कपिलवस्तु, बाणगंगा नगरपालिका–४ दर्खास्तमा ३ सय ६० मिलिग्राम ब्राउन सुग सहित ३ जना पक्राउ परेका छन। कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगलले बताए।

पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका–५ की ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका–१ की ५९ वर्षीया सेती तामाङ रहेका छन्। ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५/५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारेका थियो।

उता दर्खास्तमा २७ वर्षीय इश्वर सेनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्राम र नगद ४२ हजार २ सय ५० रूपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। साथै लागूऔषध खरिद विक्रीमा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। दुबै घटनाका सम्बन्धमा अनुसंधान र सोधपुछ जारी रहेको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलेले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

भर्खरै प्रकाशित

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि