Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रदेश विकास समिति गठन गरी छाडा चौपायाको ब्यवस्थापन गर्छौः मुख्यमन्त्री चौधरी


प्रदेश विकास समिति गठन गरी छाडा चौपायाको ब्यवस्थापन गर्छौः मुख्यमन्त्री चौधरी

कपिलवस्तु भदौ ९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश विकास समिति गठन गरी छाडा चौपाया ब्यवस्थापनको कार्य तत्कालै बढाईने बताएका छन । प्रदेश भित्र रहेका १२ जिल्लाका १ सय ९ पालिका समाबेश रहने गरी साझेदारीरुपमा काम अघि बढाउने बताए । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाद्धारा बुढ्ढी चौराहा स्थित नगरपालिको हलमा आयोजित छाडा चौपाया ब्यवस्थापन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले छाडा चौपाया ब्यवस्थापनको प्रदेशले नीति तथा कार्यक्रममा समाबेश गरेकोले र बिज्ञ समुह गठन गरी एक महिना भित्रै ग्रेडीङको काम सुरु हुने बताए ।

प्रदेश मन्त्री परिषदले नीति पारित गरी काम अघि बढाउने उनले बताए । मुख्य मन्त्री चौधरीले उत्पादन र रोजगारलाई जोडेर छाडा चौपायको स्थायी समाधान निकाल्नु पर्ने बताए । उनले आईतावार प्रधानमन्त्री सहीतको सहभागीतामा काठमाण्डौमा आईतावार हुने विकास समितिको बैठकमा समेत आफुले छाडा चौपाया ब्यवस्थापनको कुरा जोडदाररुपमा उठाउने बताए । प्रदेश सदस्य तथा पुर्वमन्त्री बिष्णु पन्थीले गौशाला निर्माण गरी गाई ब्यवस्थापनको काम गर्ने काम चुनौतीपुाणर्् रहेको भन्दै स्थायी समाधान तर्फ जानु पर्ने बताए । उत्पादन र रोजागरीसंग जोडेर ब्यवस्थापनको काम अघि बढाउनु पर्ने उनले बताए ।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाण्ी अर्यालले छाडा चौपायाको ब्यवस्थापनकालागि भारतीय सिमानाकाबाट प्रबेश गर्ने छाडा गाई गोरुलाई प्रबेश गर्न रोक लगाउनु पर्ने बताए । सो अवसरमा सुद्धोदन गाउपालिकाका प्रमुख कमलेशशरण चौधरीले छाडा चौपाया राष्ट्रिय स्तरको समस्या रहेकोले यसकालागि राष्ट्रिरुप मै नीतिगत ब्यवस्था गर्नु पर्ने बताए । सो अवसरमा बुद्धभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठले बुद्धभुमी नगरपालिका वडा नम्बर ९ गब्दाहवामा रहेको वन क्षेत्र भित्र ढेड सय बिघा जमिनमा तारबार गरी गौशाला निर्माणकालागि उपयुक्त रहेको बताए । गत गत नै त्यहा काम सुरु गर्न खोजे पनि कानुनी अडचनले अघि बढन नसकेको उनले बताए । त्यस अघि सुगुरबरुवा, मधुुवन, बिजयनगरमा समेत गौशाला खोल्ने प्रयास भए पनि उपयुक्त स्थान नभएकाले मुर्तरुप लिन नसकेको उनले बताए । गब्दाहवामा तारबार तथा अन्य खर्च गरी गौशालाकालागि ढेड करोड रुपैयाका हेरालु राखेर ब्यवस्थाप गर्न सकिने बताए ।

डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले छाडा चौपाया ब्यवस्थापनकालागि बिभिन्न चार बिल्पहरु प्रस्तुत गरेका थिए । वन क्षेत्र बाहिर जग्गा किनेर, सार्वजनिक जग्गामा, वन क्षेत्र र र आबादी जग्गामा राखेर ब्यवस्थापन गर्न सकिने बताए । वन क्षेत्र मै गर्नकालागि कानुनी प्रकृया पुरा गर्न प्रदेश सरकारले पास गरी संघीय सरकारले पास गरे मात्र वनको जग्गामा ब्यवस्थापन गर्न सकिने उनले बताए । अझ सम्म प्रदेश सरकारले नै पास नगरको अवस्थामा संघीय सरकारले समते पास गर्न भने निकै सयम लाग्ने देखिएको छ ।

सो अ्रन्तरक्रियामा सहभागी पालिका प्रमुख, प्रदेश सदस्यले गब्दाहवा नै छाडा चौपाया ब्यवस्थापनकालागि उपयुक्त रहेको र ढेढ सय बिघा क्षेत्रमा तारबार गरी हेरालु र पानीको ब्यवस्था गर्ने निर्णय गरिएको छ । यस्तै बुद्धभुमी नगरपालिकाले छाडा चौपाया ब्यवस्थापनको अगुवाई गर्ने त्यसकालागि चाहिने बजेट प्रदेश सरकार, जिल्लाका १० वटै पालिका लगायत सरोकारबाट आर्थिक एवं अन्य सहयोग संकलन गर्ने समेत निर्णय गरिएको मेयर श्रेष्ठले बताए । कार्यक्रममा सहभागीहरुले छाडा चौपायाको छिटो स्थायी समाधान निकाल्नु पर्ने सुझाव दिएका थिए । मेयर श्रेष्ठको अध्यक्षता, नबिन खनालको संचालनमा भएको कार्यक्रममा तिलक बस्नेतले स्वागत मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

भर्खरै प्रकाशित

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज