लुम्बिनीको पडेरीयाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो

लुम्बिनीको पडेरीयाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । आज बिहान ५ बजे बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो । नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । उक्त स्थानमा विपद् … Continue reading लुम्बिनीको पडेरीयाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो