Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा १६ औ चरणको हात्तीपाईले महाअभियान सुरु

Author Avatar साझा न्यूज 28th April 2024 , 8:46 PM
कपिलवस्तुमा १६ औ चरणको हात्तीपाईले महाअभियान सुरु

कपिलवस्तु १६ बैशाख
कपिलवस्तुमा आईतवार देखि १६ औ चरणको हात्तीपाईले बिरुद्ध महा अभियान सुरु गरिएको छ । यस वर्ष एकपटक, अन्तिमपटक’ नाराका साथ सञ्चालित अभियान संचालन गरिएको हो ।
स्वास्थ्य कार्यालय र कपिलवस्तु नगरपालिकाको संयुक्त आयोजनामा तौलिहवामा राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्र्गत आम औषधी सेवन समुदघाटन शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले पानसमा दिप प्ज्जवलन पछि हात्तीपाईले बिरुद्धको औषधी सेवन गरी अभियानको सुभारम्भ गरेका हुन ।
कार्यक्रममा प्रदेश सदस्य सुधाकर पाण्डेय, जिल्ला समन्वय प्रमुख बावुराम आचार्य कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल जिल्ला समन्वय उप प्रमुख रमेश कुर्मी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर जर्नादन पन्थी, संघीय स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्र सिंह सहीतको टोलीले हात्तीपाईले बिरुद्धको औषधी सेवन गरेका थिए ।
सो अवसरमा मन्त्री पु्नले कपिलवस्तुमा हात्तीपाईले बिरुद्धको यो अभियानलाई जसरी पनि सफल बनाउनु पर्ने बताए । उनले सबै मिलेर कपिलवस्तु सहीत नेपालबाटै हात्तीपाईलेलाई निवारण गर्नु पर्ने बताए । उनले सबैले औषधी सेवन गर्नु पर्ने बताए ।
कपिलवस्तुमा २ बर्षमाथीका ६ लाख ६५ हजार ६०५ जनालाई औषधी खुवाउने योजना रहेको स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले बताए । जिल्लाका १० वटै पालिकामा जन प्रतिनिधिको अगुवाईमा आईतावार देखि आम औषधी सेवन अभियानको सुभारम्भ गरिएको उनले बताए । उनले हात्तीपाईले बिरुद्धको यो अभियान अन्तिम पटक हुने गरी कार्यक्रम संचालन गरिएको बताए । २०६४ साल देखि जिल्लामा हात्तीपाईले बिरुद्धको अभियान संचालन हुदै आएको छ । तर नमुना परिक्षणकाक्रममा हरेक बर्ष असफल हुदै आएकोले अभियान समेत निरन्तर चल्दै आएको छ ।
हात्तीपाईले बिरुद्धको औषधी पुर्णतया सुरक्षित रहेकोले ढुक्कसंग सेवन गर्न कपिलवस्तु अस्पतालका मेसु डाक्टर बिपिन जैसवलाले अपील गरेका छन । २ बर्ष मुनी, आशक्त, गर्भवति महिला बाहेककाले यो औषधी सेवन गर्न सक्ने उनले बताए ।
जिल्ला समन्वय प्रमुम आचार्यले शिक्षक जन प्रतिनिधि, डाक्टर लगायतका बुद्धिजीवीहरुले नै औषधी सेवन नगर्दा कपिलवस्तुमा हाल सम्म हात्तीपाईले निवारण हुन नसकेको बताए । कागजमा औषधी खाएको देखिाइएको पोका पारेर राख्ने चलनले गर्दा समस्य निम्त्याएको उनले बताए । कार्यक्रममा प्रदेश सदस्य पाण्डेय, मेयर पौडेलले हात्तीपाईलेलाई जिल्लाबाट निवारण गर्न सबैले औषधी सेवन गर्नु पर्ने बताए ।
आम औषधी सेवनकालागि जिल्लाभर महिला स्वयमसेविका सहीत ७ सय जना स्वास्थ्यकर्मी परिचालन भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द्र चौरसियाले बताए । जिल्लामा २ हजार ७२७ जना हात्तीपाईले रोगी फेला परेका छन । हात्तीपाइले रोग नियन्त्रणका लागि कपिलवस्तु सहीत झापा धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र अभियान सञ्चालन भएको हो ।
७ जिल्लाका ५१ लाख लाई औषधी खुवाउने लक्ष्य छ । डाक्टर अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने एक प्रकारको सङ्क्रामक रोग हो। मसिनो धागो आकारको जुकाजस्तै परजीवीको सङ्क्रमणले यस्तो रोग लाग्छ। सङ्क्रमण भएको आठदेखि १३ महिनामा मात्र रोगका लक्षण देखा पर्छ । यो रोग लागेकाको खुट्टा, अण्डकोष र स्तन सुन्निन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

दुर्घटना रोक्न ट्राफिक सचेतना

दुर्घटना रोक्न ट्राफिक सचेतना

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आउँदो पुसमा राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग हुने

आउँदो पुसमा राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग हुने

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

अटो ठोकिँदा एकको मृत्यु, दुई घाइते

भर्खरै प्रकाशित

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

दुर्घटना रोक्न ट्राफिक सचेतना

दुर्घटना रोक्न ट्राफिक सचेतना

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज