पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बस सप्तकोशी नदीमा खस्यो
सुनसरी । पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार बेलुका एउटा बस सप्तकोशी नदीमा खसेको छ। विराटनगरबाट सप्तरीतर्फ गुडिरहेको बस बिहीबार साँझ करिब ६ बजेर ५ मिनेटमा कोशी ब्यारेजबाट नदीमा खसेको हो। बस खसेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खसिएको सुनसरी प्रहरीले जानकारी दिएको छ। यसबारे थप विवरण आइसकेको छैन।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed