तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट

कपिलबस्तु,भदौ १२ गते । जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. १० तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट भएको छ । तौलिहवा जितपुर सडक खण्डको पचेहरा हाट बजार अगाडी बिच बाटोमा बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार घटना स्थलमा प्रहरी टोली पुगिसकेको बताउनुभयो । उहाँले भन्नुभयो … Continue reading तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट