सुनचाँदीको भाउ सामान्य घट्याे

sajha
प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलवार १४:१०

काठमाण्डाै – सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीकाे तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ६० रुपैयाँ छ । 


३१ चैत्र २०७७, मंगलवार १४:१० मा प्रकाशित

 

Loading…