अन्तराष्ट्रिय

प्रदर्शनका क्रममा कोलम्बियामा ३१ जनाको मृत्यु

प्रकाशित मिति: २३ बैशाख २०७८, बिहीबार २०:१६

बोगोटा। दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सरकारले अघि सारेको करवृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते भएका छन्..

जापानमा आपतकाल लम्बिने संकेत

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार २०:०८

ईसाझा न्यूज प्रतिनिधि, (टोकियो) जापान जापानी प्रधानमन्त्री सुगा योशिहिदेले मुख्य मन्त्रिपरिषदका सदस्यहरूसँग बुधवार भेटवार्ता गरेका छन् । आपतकालिन अवस्था लम्बनसक्ने अनुमानका बिच भएको..

जापानको आपतकाल तयारी

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार २०:०४

ईसाझा न्यूज प्रतिनिधि, (टोकियो) जापान  जापानी प्रधानमन्त्री सुगा योशिहिदेले मुख्य मन्त्रिपरिषदका सदस्यहरूसँग बुधवार भेटवार्ता गरेका छन् । आपतकालिन अवस्था लम्बनसक्ने अनुमानका बिच भएको..

१४ जना नेपालीलाई कतार सरकारद्वारा आममाफी दिने घोषणा

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलवार १७:११

 विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ..

चर्चित भारतीय पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट निधन

प्रकाशित मिति: १७ बैशाख २०७८, शुक्रबार १६:२१

भारतका चर्चित पत्रकार तथा टिभी एङ्कर रोहित सरदानाको निधन भएको छ । ४२ वर्षीय सरदाना एक साताअघि कोरोना भाइरसबाट संक्रमित भएका थिए । अस्पतालमा उपचार गराइरहेका उनको आज हृदयाघातका कारण निधन..

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता सम्पन्न

प्रकाशित मिति: १५ बैशाख २०७८, बुधबार १०:४२

ईसाझा न्यूज प्रतिनिधि    गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता सम्पन्न छ। धुर्मुस- सुन्तली फाउण्डेशन द्वारा चितवनको रामपुरमा र्निमाण कार्य भई रहेको..

जापानमा चितवनका युवाको असामयिक मृत्यु

प्रकाशित मिति: १५ बैशाख २०७८, बुधबार १०:२५

जापान। पुर्ख्यौली घर बाग्लुगं जिल्ला गल्कोट भई चितवन स्थायी  बसोबास गर्दै आएका अर्जुन केसीको जापानमा असामयिक मृत्यु भएको छ । जापान चिबा स्थित ग्योतोकू बसोबास गर्दै आएका ४० बर्षिय केसी..

भारतमा कोरोना संक्रमण बढ्दो

प्रकाशित मिति: १५ बैशाख २०७८, बुधबार १०:१७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढेको छ । मंगलबार ३ लाख ६२ हजार ७८७ जनामा कोरोना संक्रमण पाइएको छ । सोमबार नयाँ संक्रमितको संख्यामा केही गिरावट रहे पनि मंगलबार यो संख्याले..

हिमालयन चितुवाले चुमे ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि

प्रकाशित मिति: १२ बैशाख २०७८, आईतवार २०:४८

युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आइतबार आयोजित भिडन्तमा हिमालयन..

भारतमा हिम ताल फुट्दा आठको मृत्यु

प्रकाशित मिति: ११ बैशाख २०७८, शनिबार २०:२६

भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूमध्ये ६ जनाको..