अर्थ

वाणगंगा नगरपालिकामा जटिल समयमा एम्बुलेन्स पाउनै मुस्किल

प्रकाशित मिति: २५ बैशाख २०७८, शनिबार २१:०३

राधा पाण्डे, बाणगंगा(कपिलवस्तु) देशमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण दर बढदै जादा संक्रमितलाई अस्पताल सम्म पुर्याउन बाणगङगा नगरपालिकाका एम्बुलेन्सले आनाकानी गर्ने गरेका..

कोरोनाबाट एकैदिन ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार १७:३६

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मको उच्च हो।  बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या..

सुनको भाउ चार सय रुपैयाँले घट्यो

प्रकाशित मिति: १२ बैशाख २०७८, आईतवार १५:२१

काठमाण्डाै - सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर..

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको निधन

प्रकाशित मिति: ११ बैशाख २०७८, शनिबार २०:५७

काठमाडौँ । कोरोना संक्रमणबाट संविधानसभाको सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ। पहिलो संविधानसभामा काँग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेकी सिद्धिकीको शनिवार बेलुका..

सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

प्रकाशित मिति: १० बैशाख २०७८, शुक्रबार १२:२६

काठमाण्डाै - सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेर ९१ हजार सात रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी..

सुनको मूल्यमा सामान्य वृद्धि,चाँदीको स्थिर

प्रकाशित मिति: ५ बैशाख २०७८, आईतवार १२:१३

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा २ सय रुपैयाँले बढेर ९०..

नेपालमा पछिल्लो २४ घण्टामा ८४३ जना कोरोना संक्रमित थपिए,

प्रकाशित मिति: ४ बैशाख २०७८, शनिबार १६:५३

काठमाडौँ ।नेपालमा पछिल्लो २४ घण्टामा ८४३ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ७ सय ६८ जना पीसीआर र ७५ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना..

सुनकाे भाउ बढ्याे

प्रकाशित मिति: २ बैशाख २०७८, बिहीबार १३:११

काठमाण्डाै - सुनचाँदीको भाउ आज बढेको छ ।   सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि..

सहुलियतपूर्ण कर्जामा एक खर्ब २४ अर्ब लगानी, एक सय ३२ जनाले पाए सर्टिफिकेट धितोमा ऋण

प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलवार १४:३०

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको बताएको छ । देशमै उद्यमशिलता बढाउन र आत्मनिर्भरतर्फ केन्द्रित हुन भन्दै सुरु गरिएको सहुलियतपूर्ण कर्जा..

सुनचाँदीको भाउ सामान्य घट्याे

प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलवार १४:१०

काठमाण्डाै - सुनचाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीकाे तोलामा १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ..