राजनीति

लुम्बिनी प्रदेश : एमाले सांसद डाँगीको राजीनामा स्वीकृत

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार १६:४०

लुम्बिनी प्रदेशमा दाङ क्षेत्र नम्बर २ ख बाट निर्वाचित नेकपा एमालेका सांसद अमरबहादुर डाँगीको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले डाँगीको राजीनामा स्वीकृत भएको..

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार १५:१२

नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्..

ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलवार १७:४९

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले..

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीद्वारा निर्णय

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलवार १७:१५

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो..

हिजो एमालेबाट राजिनामा दिएका पाण्डे कांग्रेस प्रवेश

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार १९:४४

लुम्बिनी प्रदेश सरकारको राजनीति थप तातिएको छ । हिजो मात्रै मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग गर्न नसक्ने बताउँदै एमाले परित्याग गरेर सांसद पदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डे..

निषेधाज्ञामा थप कडाइ गरिने : प्रधानमन्त्री ओली

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार १६:१६

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार..

लुम्बिनीका स्वतन्त्र दुई सांसद्को फेरियो बोली, एमालेमै फर्किए

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार १३:०२

काठमाडौँ । लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसद मुखयमन्त्री शंकर पोखरेललाई समर्थन गर्ने भन्दै एमाले मै फर्किएका छन् । कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र..

राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार १२:४५

काठमाण्डाै - राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित..

मुख्यमन्त्रीमा पुनः पोखरेल नियुक्त

प्रकाशित मिति: १९ बैशाख २०७८, आईतवार १६:१४

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता समेत रहेका पोखरेललाई प्रदेश प्रमुखको कार्यालयले..

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

प्रकाशित मिति: १९ बैशाख २०७८, आईतवार १२:०३

 बुटवल । लुम्बिनी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् ।मन्त्रिपरिषदको बैठक बसेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न..