रोचक

मानिसको मलद्वारमा माहुरीको गोलो

प्रकाशित मिति: १५ भाद्र २०७६, आईतवार १७:४२

एजेन्सी / मौरीले विभिन्न ठाउँमा घार बनाएको त देख्नुभएकै होला । तर, के मौरीले मान्छेको मलद्वारमा गुँड लगाएको देख्नुभएको छ ? अहिले सोसल मिडियामा एउटा तस्वीर तथा भिडियो भाइरल छ, जसमा एकजना..

ससांरकै सबैभन्दा सानो बच्चा जन्मियो

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार १८:५२

एजेन्सी / बेलायतमा संसारकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ । ती शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा..

मोबाईलको चार्ज टिक्दैन ? यो हो चार्ज गर्ने सही तरिका

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार ०८:१४

काठमाडाैं – नयाँ-नयाँ टेक्नोलोजीसँगै फोनहरु विकसित हुँदै गएका छन् । सुविधाहरु बढिरहेका छन् । स्मार्टफोनमा खासै सुधार हुन नसकिरहेको एउटै समस्या हो- ब्याट्री लाइफ । महँगा र आधुनिक..

जनप्रतिनिधी सहित स्थानिय आन्दोलीत

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलवार ०८:२९

जनप्रतिनिधी सहित स्थानिय आन्दोलीत अस्पताल स्थापनाको बिषयलाई लिएर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा न. ७ र ८ का जनप्रतिनिधी सहित स्थानियहरु आन्दोलीत भएका छन् । सुनवल ८ मा रहेको सुनवल..

रेडियो नेपाल कुनाकन्दरामा रहेका नागरिकको आवाज बन्नुपर्छ : सञ्चारमन्त्री बाँस्काेटा

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार १६:२३

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रेडियो नेपाललाई एक वर्षभित्र सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्ने घोषणा गर्नु भएको छ । मन्त्री बास्कोटाले रेडियो..

सुस्ताभुमीमा भारतीय ड्रोन क्यामेरा घुमेपछि सुस्ताबासी त्रसित

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहीबार १९:५२

भारतीय प्रशासनले सुस्ता भुमीमा ड्रोन क्यामेरा घुमाएर हातहतियार सहित गस्ती गरेपछि सुुस्ताबासीहरु त्रसित बनेका छन् । सुस्ता भुमी र गाउँको नाप नक्सा र अवस्था पत्ता लगाउन भारतीय..

जीरा पानीले २० दिनमै तपाईको तौल घटाउछ: जीरा पानी घरमै कसरी तयार गर्ने ? (शेयर गरौ)

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलवार १४:००

जीरा तौल घटाउनको लागि चमत्कारिक तौल घटाउने पेय पदार्थको रुपमा लिइन्छ । विहान खाली पेटमा जीरा पानी पिउँदा मेटाबोलिज्ममा हुने सुस्तता, पाचन प्रक्रियामा भएको गडबडी, इन्सुलिनमा हुने..

फेसन

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार १७:०८

काठमाण्डाै – हेर्नास्, सोझो औँलाले घिउ आउँदैन । बाङ्गो पार्दा पनि जाडो मौसममा त जमेको जम्यै गर्छ । विषय घुमाउरो र सज्जनको विरोधाभास हो । खै, केमा हो भन्दा पश्चिमा प्रवृत्ति नै भनौँ । मिसाइल..

ओमसतिया महोत्सव आगामी फागुन ३ देखि ११ गते सम्म हुने उदघाटन पुष्पकमल दाहालले गर्ने

प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार १५:०३

रुपन्देहीको ओमसतिया गाँउपालिका वडा न ६ स्थित नरैनापुरमा ओमसतिया कला, संस्कृत, खेलकुद तथा कृषि प्रवर्धन महोत्सव २०७५ हुने भएको छ । आगामी फागुन ३ देखि ११ गते सम्म महोत्सव हुने छ । महोत्सवमा..

फेसबुकको करामत ५० वर्षीया महिला २० वर्षीय युवकसँग भागिन् ! पढ्नुहोस

प्रकाशित मिति: २५ कार्तिक २०७५, आईतवार ०८:०४

एजेन्सी, सामाजिक सन्जाल फेसबुकले कतिको जीवन जोडिदिएको छ भने कतिको घरबारसमेत उठाइदिएको छ । फेसबुकसँग जोडिएर बेला–बेला ठगी, एकले अर्काको पति–पत्नी उडाएको लगायत घटना सार्वजनिक हुने गर्छन्..