समाज

बुद्धभुमि बन्यो स्व–मूल्याङ्कन घोषणा गर्ने पहिलो स्थानीय तह

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार १७:५०

कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन घोषणा गर्ने जिल्लाको पहिलो, लुम्बिनी प्रदेशको चौथो तथा देशभरको ११ औं स्थानको स्थानीय तह बनेको छ । उक्त..

नवलपरासीमा भयावह बन्दै कोरोना : ६ घण्टामा ५ संक्रमितको मृत्यु

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलवार १७:२०

परासी : पश्चिम नवलपरासीमा ६ घण्टाको अन्तरमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमा भैरहवा मेडिकल कलेजमा ३ र पृथ्वीचन्द्र जिल्ला अस्पतालमा २ जना छन् । भैरहवा मेडिकल कलेजमा मृत्यु..

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यू

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलवार १६:४५

कपिलबस्तु, २१ बैशाख जिल्लामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ झिंगहा आर.टि.ओ. सडकमा लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच. ०३७५ नम्बरको..

कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिले प्लाज्मा दान गर्न मिल्छ कि मिल्दैन?

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलवार १६:१८

कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई कोरोना निको भएका व्यक्तिको प्लाज्मा दिने गरिन्छ। यसरी प्लाज्मा थेरापी विधिबाट गरिएको उपचारबाट गम्भीर अवस्थामा पुगेका संक्रमितहरु निको भएको..

अत्यावश्यकबाहेक घरबाहिर निस्कनेलाई कानूनी कार्वाही हुने

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलवार १६:०८

बिनाकाम घरबाट बाहिर निस्कनेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय उपत्यकास्थित जिल्ला प्रशासनहरुले गरेका छन् । मंगलबार बसेको तीनैवटा सीडीओ कार्यालयहरुको बैठकले अत्यावश्यक..

पत्रकार महासंघ कपिलबस्तु शाखालाई आयुर्बेद अस्पतालद्वारा औषधी

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार २०:४७

कपिलवस्तु बैशाख २० नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखालाई कपिलबस्तु आयुर्बेदिक स्वास्थ्य केन्द्रले आयुर्बेदिक औषधी प्रदान गरेको छ । कोरोना संक्रमण लगायतका रोगहरुसंग लडन सहयोग गरी..

बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयाे

प्रकाशित मिति: ५ बैशाख २०७८, आईतवार ११:११

नवलपरासी - पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नवलपुर दाउन्नेमा भएको बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका ईलाम बस्ने २५ वर्षीय धनु दर्लामी, मकवानपुर बकाया..

महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने गिरोह पक्राउ

प्रकाशित मिति: ३ बैशाख २०७८, शुक्रबार १८:५७

नारद कोहार कपिलबस्तु, बैशाख ३ जिल्लामा तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मानिसको हत्या गरी निजका हातका..

अब जग्गाको नक्सा आफैँ प्रिन्ट गर्न सकिने

प्रकाशित मिति: २ बैशाख २०७८, बिहीबार १०:२९

काठमाण्डाै - आजदेखि काठमाण्डौ उपत्यकाका विभिन्न ८ वटा नापी कार्यालयमार्फत जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने भएको छ । देशभरका १२६ कार्यालयबाट प्रदान गरिने सेवालाई क्रमिक रुपमा..

एक महिना उपत्यकासहित ठूला सहरका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलवार १६:१८

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काेराेना सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि काठमाण्डाै उपत्यकासहित ठूला सहरका विद्यालय कम्तीमा एक महिनाका लागि बन्द गर्न सिफारिस गरेकाे छ..