जनमत पार्टीका जिल्ला सचिव चौधरी जसपा नेपालमा प्रवेश
जनमत पार्टीका जिल्ला सचिव जितेन्द्र चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ । जनमत पार्टीको प्रभावशाली नेताको रुपमा छवि बनाएका जिल्ला सचिव जितेन्द्र चौधरी पार्टी परित्याग गरी जसपा नेपालमा प्रबेश गर्नु भएको जसपा कपिलवस्तुका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताउनु भयो । शुद्धोधन गाउपालिका २ नन्दनगरबाट गत स्थानीय चुनावमा नेपाली काग्रेसबाट वार्ड अध्यक्ष पदका उम्मेदवार … Continue reading जनमत पार्टीका जिल्ला सचिव चौधरी जसपा नेपालमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed