उपाध्यक्षलाई कारबाहीको माग गर्दै शुद्धोधन गाउपालिकाको ५ दिन देखि कामकाज ठप्प, सेवाग्राही मर्कामा
कपिलवस्तु कार्तिक २० गते । शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीलाई कारबाहीको माग गर्दै लगातार ५ दिन देखि कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारे पछि सेवाग्राही मर्कामा परेका छन । गत कार्तिक १६ गते उपाध्यक्ष कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई कार्यकक्षमै हातपात गर्दै गालीगलौज गरेका थिए । कर्मचारीले त्यसको विरोध गर्दै गाउँपालिका र ६ … Continue reading उपाध्यक्षलाई कारबाहीको माग गर्दै शुद्धोधन गाउपालिकाको ५ दिन देखि कामकाज ठप्प, सेवाग्राही मर्कामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed