Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गोडैता नगरपालिकाका २०३९ बालबालिकालाई म्याजिक झोला वितरण

Author Avatar Sajha News 4th June 2021 , 7:10 AM
गोडैता नगरपालिकाका २०३९ बालबालिकालाई म्याजिक झोला वितरण

सर्लाही : सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको सहजिकरणमा गौडेता नगरपालिकाका  १२ वटा वडाहरुका २०३९ बालबालिकाहरुलाई म्याजिक झोला वितरण गरिएको छ ।

म्याजिक झोला भित्र विभिन्न १० किसिमका खेल तथा सिकाई सामाग्रीहरु (अक्षर पत्ति, स्लेट र चक, अंक गोटि, बल, बस्तुहरु छनोट गर्ने भाडो, रंगिन कार्डहरु, विभिन्न रंगका काउन्टरहरु, मैन कलर, सर्प सिढि र लुडो डाइस, पेन्सिल, इरेजर र सार्पनर ) तथा विभिन्न १० प्रकारका मैथली र नेपाली भाषमा लेखिएका बालकथाका पुस्तकहरु राखिएको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका परियोजना संयोजक दिलीप यादबले जानकारी गराए ।

संयोजक यादबले हाल कोरोना भाइरसद्धारा सिर्जित विषम परिस्थितिमा बालबालिकाहरुको पठनपाठन र सिकाईमा पर्न गएको प्रतिकुल असरलाई कम गर्दै उनीहरुको सिकाई र पढाईलाई प्रभावकारी रुपमा निरन्तरता दिनको लागि अभिभावकहरुको सक्रिय सहयोग अपरिहार्य रहन्छ भन्ने कुरा मनन गर्दै, घरमै बालबालिकाहरुको सिकाई वातावरण तयार गर्नको लागि म्याजिक झोला वितरण गरेको जानकारी गराए ।

साथै राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले बालबालिकाहरुको पठनपाठन र सिकाईलाई मध्य नजर गर्दै रेडियो मलंगवाद्धारा प्रत्येक दिन “घरमा आधारित प्रारम्भिक साक्षरता तथा गणितिय सिप बिकास कार्यक्रम” र “रमाउदै सिकादै कार्यक्रम” प्रशारण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज