Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वार्ता र सहमतिको बाटो अवलम्बन गरिए मात्र सकारात्मक परिणाम आउँछः नेता नेपाल

Author Avatar साझा न्यूज 7th June 2021 , 9:44 PM
वार्ता र सहमतिको बाटो अवलम्बन गरिए मात्र सकारात्मक परिणाम आउँछः नेता नेपाल

काठमाडौं। नेकपा (एमाले) बाट निष्काशित नेता माधवकुमार नेपालले आफूहरुले यसअघि वैशाख ७ र २६ गते अगाडि सारेका माग मुद्दाको सुनुवाईका लागि वार्ता र सहमतिको बाटो अवलम्बन गरिएमात्र सकारात्मक परिणाम आउने बताउनुभएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आइतबार अपरान्ह गर्नुभएको पार्टी एकताको आव्हानको सोमबार साँझ जवाफ दिनुहुँदै नेता नेपालले सो कुरा बताउनुभएको हो । सोमबार दिउँसो बसेको सो पक्षको स्थायी कमिटीको बैठकको निस्कर्षमा आधारित भएर नेता नेपालले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार ६ बुँदे धारणासहित पार्टी एकताको आव्हानकानिम्ति असन्तुष्ट पक्ष नेपाल–खनाले पक्षलाई आव्हान गर्नुभएको थियो । नेता नेपालले आज त्यसको जवाफ पनि ६ बुँदामै दिनुभएको छ । जवाफमा नेता नेपालले भन्नुभएको छ, “हामी सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहँदै आएका छौं । अन्तिम घडीसम्म यस सम्बन्धमा हाम्रो सकारात्मक प्रयास जारी रहने छ ।”

नेपाल कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पार्ने सबै प्रकारका षडयन्त्रहरु पराजित हुनुपर्छ भन्ने दृढ मान्यता आफूहरुको रहेको नेता नेपालले चर्चा गर्नुभएको छ । उहाँले थप्नुभएको छ, “हामीले पार्टी एकता, देशमा राजनीतिक स्थायित्व र जनताको हितलाई सर्वोपरी राख्दै एमालेको नवौं महाधिवेशनको निर्णय एबम् पार्टी विधानअनुरुप पार्टी संगठनलाई पूर्ववत सञ्चालन गरौं भनी राखेको प्रस्ताव अत्यन्त रचनात्मक छ ।”

नेता नेपालले जवाफमा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिने शर्त अघि सार्नुभएको छ । फिर्ता लिएमा समस्या समाधान हुने बताउनुभएको छ । पार्टीका सबै संगठनहरु २०७५ जेठ २ अगाडिको संरचनामा कायम गर्नुपर्ने माग नेता नेपालले पुनः दोहो¥याउनुभएको छ । त्यस्तै, पार्टी नेताहरुलाई गरिएको सबै किसिमको कारवाही फुकुवा हुनुपर्ने माग नेपालले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

अर्घाखाँचीमा २० जना बाँदर हेरालाका लागि आवेदन आह्वान

अर्घाखाँचीमा २० जना बाँदर हेरालाका लागि आवेदन आह्वान

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

भर्खरै प्रकाशित

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज